‘वान्टेड’ प्रकाण्ड प्रधानमन्त्री निवासमा

काठमाडौं । कानूनी रुपमा फरार रहेका नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन्। यसरी फरार व्यक्तिसँग प्रधानमन्त्रीको भेटलाई सुरक्षा अधिकारील अनौठो मानेका छन् ।
प्रकाण्डविरुद्ध जल्ला अदालत काठमाडौंबाट पक्राउ पूर्जी जारी भएको छ ।
अदालतले प्रकाण्डसहित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दलगायतका नेताहरुविरुद्ध पूर्जी जारी गरेको थियो । २०७६ साल असोज ९ गते दायर भएको मुद्दामा उनीहरुविद्ध पक्राउ पूर्जी जारी भएको हो । सरकारले नेपाल कम्युनिष्ट पार्टीका नेताहरुको मुद्दा फिर्ता लिने निर्णय गरेको छ । तर, कार्यान्वायन नभएको सो पार्टीका नेताहरूको गुनासो छ ।
ताजा अपडेट
-
लहानका अधिकांश पसल बिनादर्ता सञ्चालन
-
नेपाल सरकारद्वारा भारत–पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त
-
पहाडी र हिमाली भागमा आज हल्कादेखि मध्यम वर्षाको सम्भावना
-
करारमा नियुक्ति लिन शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस
-
जलवायु परिवर्तनले व्यवसायमा पार्ने असर न्यूनीकरण गर्न चेम्बर र युएनडीपीबी सहकार्य
प्रतिक्रिया