NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

दुई सचिवको सरुवा

काठमाडौं । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले दुई सचिवको सरुवा गरेको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा कार्यरत सचिव उदय सापकोटालाई सत्य निरुपण तथा मेलमिलाप आयोगमा सरुवा गरेको छ ।

कानून मन्त्रालयमा सचिज फणीन्द्र गौतमलाई जिम्मेवारी दिइएको छ । गौतम यसअघि मेलमिलाप आयोगमा कार्यरत थिए ।