NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार २३ गते

पुतलीसडकमा भएको दुर्घटनामा युवकको मृत्यु

काठमाडौं । काठमाडौं महानगरपालिका–२८ पुतलीसडकमा मंगलबार राती भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बागमती प्र०२–०२७ प ८२८० नम्बरको मोटरसाइकलका चालक २३ वर्षीय शाहिल देउला छन् ।भ्यानसँग ठोक्किदा घाइते भएका देउजाको उपचारको क्रममा लागि राष्ट्रिय ट्रमा सेन्टर मृत्यु भएको छ ।
देउलाको मोटरसाइकल र बा २१ च ६४४८ नम्बरको पिकअप भ्यान मंगलबार राति पुतलीसडकमा ठोक्किएका थिए । प्रहरीले पिकअप भ्यानका चालकलाई नियन्त्रणमा लिएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष