राष्ट्रिय बीमा कम्पनीमा जागिर खुल्यो

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले स्थायी कर्मचारी माग गरेको छ । खुला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति गर्नेगरी लिमिटेडले विभिन्न पाँच पदमा ११ जनशक्तिका लागि आवेदन आह्वान गरेको हो ।
प्रशासन, सहायक व्यवस्थापक तह ६ मा खुला, मधेसी र दलितमा १/१ जना जनशक्ति मागिएको छ । तह ७ को कानून अधिकृत एक जना माग गरेको लिमिटेडले सहायक खुला र मधेसीमा १/१ जना मागेको छ । प्रशासन सहायक तह ४ मा ४ जनशक्तिका लागि आवेदन खुलाइएको छ ।
आवेदन सिंगल दस्तुर तिरेर आगामी जेठ १० गतेसम्म र दोब्बर दस्तुर तिरेर जेठ १७ गतेसम्म दिन सकिने लिमिटेडको सूचनामा उल्लेख छ ।
ताजा अपडेट
-
नेप्से २२ अंकले घट्यो
-
यस्तो छ स्पेन भ्रमणबारे संसद्मा प्रधानमन्त्रीको सम्बोधन (पूर्णपाठ)
-
स्पेन भ्रमणबाट विकास साझेदारीका प्राथमिकता मुखरित भएको छ : प्रधानमन्त्री
-
विपिन जोशीको रिहाइका लागि पहल जारी राख्न इजिप्टलाई आग्रह गरेको छु : प्रधानमन्त्री
-
मनसुनजन्य विपद : काभ्रेमा हजार बढी घरपरिवार उच्च जोखिममा
प्रतिक्रिया