NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ७ गते

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं । सिंहदरबारमा मन्त्रिपरिषद्को नियमित बैठक सुरु भएको छ । आजको बैठकमा प्रहरीका उच्च अधिकारीको सरुवा तथा बढुवाको एजेन्डा छ । दुई डिआइजीमा एआइजीको बढुवा सिफारिस भएको एक महिना हुन लाग्दा पनि निर्णय हुन सकेको छैन ।
साथै, कर्मचारी सरुवाको विषयमा पनि छलफल हुने बताइएको छ।