ललितपुरमा भएको दुर्घटनामा बालिकाको मृत्यु

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका–१० टाखेलस्थित सडकमाबा.४ ख ७०४ नम्बरको बसबाट लडेर महांकाल गाउँपालिका–६ ठुलादुर्लुङ बस्ने रेनिसा दाहाल संजेलकी छोरी ४ वर्षीया आर्या संजेलको बिहीबार बिहान मृत्यु भएको छ ।
बसबाट लडेर गम्भीर घाइते भएकी उनको बज्रबराही अस्पताल चापागाउँ हुँदै बिएण्डबि अस्पताल ग्वार्कोमा थप उपचारको क्रममा मृत्यु भएको हो ।
प्रहरीले बस चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
ताजा अपडेट
-
कांग्रेस महामन्त्री शर्मा सगरमाथा आरोहण गर्दै
-
‘कर्मचारीतन्त्रको दक्षता अभिवृद्धि नगरेसम्म सरकारकाे योजना कार्यान्वयन हुँदैन्’
-
पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
-
नेपालमा आधिकारिक ट्रेड युनियन र अबकाे बाटाे
-
ब्रिटिस काउन्सिलको सहयोगमा ‘पेटका केही कुरा’ को प्रदर्शनी
प्रतिक्रिया