NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असार १९ गते

ठमेलको होटलबाट दुई विदेशी पक्राउ

काठमाडौं । प्रहरीले कोकिनसहित दुई तान्जेनियन नागरिकलाई ठमेलबाट पक्राउ गरेका छ । होटल ग्यालरीबाट एक किलो दुई सय ४७ गौम कोकिनसहित ५२ वर्षिय रामाधानी सिम्बा वाबुम्बा र त्वालिब किपेभु पाशुवालाई पक्राउ गरेको हो ।
लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले विमानस्थलदेखि पछ्याएर उनीहरुलाई पक्राउ गरेको हो । जुसको बट्टामा क्याप्सुल बनाएर लुकाई उनीहरुले कोकिन तस्करी गरेका थिए ।