सहकारीको आठ अर्ब ठगीमा एमाले नेता पक्राउ

काठमाडौं । सहकारी ठगीमा एमाले नेता केबी उप्रेती पक्राउ परेका छन् । यमुना आइडियल सहकारीको रकम हिनामिनामा उप्रेतीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो ।
उप्रेती एमालेको सहकारी विभागका सचिव हुन् । साथै, पार्टीकै आडमा वर्षाैदेखि राष्ट्रिय सहकारी बैंकको नेतृत्वमा रहेका छन् ।
एमालेले सरकार छाडेलगत्तै उनी पक्राउ पर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
प्रतिक्रिया