NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २६ गते

डिआइजी जोशीको एआइजीमा बढुवा

काठमाडौं । नेपाल प्रहरीका डिआइजी रामदत्त जोशीको डिआइजीमा बढुवा सिफारिस भएको छ । सोमबार बसेको बढुवा सिफारिस समितिको बैठकले उनको सिफारिस गरेको हो । उनी सिनियर डिआइजी हुन् ।
त्यस्तै, रिक्त हुन लागेको प्रहरी अस्पतालको एआइजीमा पनि सिफारिसको तयारी भएको छ ।
जनपथतर्फ डिआइजीमा पनि बढुवाको सम्भावना छ ।