कांग्रेस नेता गोविन्दराज जोशी सर्वाेच्च अदालतबाट भ्रष्टाचारी ठहर

काठमाडौं । कांग्रेस नेता गोविन्दराज जोशी भ्रष्टाचार मुद्दामा सर्वाेच्च अदालतबाट दोषी ठहर गरेको छ । गैरकानुनी सम्पत्ति सम्बन्धि मुद्दामा बिशेष अदालतको फैसला केही उल्टाउँदै सर्वाेच्चले उनलाई दोषी ठहर गरेको हो । उनलाई नौ महिना कैद र ७० लाख जरिवानाको फैसला भएको छ । बिशेषले पनि उनलाई दोषी ठहर गरेकोमा केही सजाय काम भएको छ ।
मन्त्री हुँदा अकुत सम्पत्ति कमाएको अभियोग जोशीमाथि थियो।
न्यायाधीशद्वय बिनोद शर्मा र बालकृष्ण ढकालको इजलाशले सो फैसला गरेको हो ।
प्रतिक्रिया