कालोपुलमा युवकसँग मिलेर महिलाद्वारा श्रीमानको हत्या

काठमाडौं । काठमाडौंको कालोपुलमा श्रीमतीबाटै एक युवकको हत्या भएको छ । ओखलढुंगाको लिखु–९ का २० वर्षीय प्रेम महत दर्जीको घाँटीमा सलले कसेर हत्या भएको हो ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता नवराज अधिकारीका अनुसार हत्याको आरोपमा उनकी श्रीमती उषा नेपाली र ओखलढुंगाकै २७ वर्षीय मदन रम्तेल पक्राउ परेका छन् । पक्राउ परेका मदन महिलाको पूर्वश्रीमान भएको खुलेको छ । हत्याको कारणबारे विस्तृत अनुसन्धान भइरहेको एसपी अधिकारी बताउँछन् ।
ताजा अपडेट
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
-
नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
-
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
-
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने
प्रतिक्रिया