पूर्वसभामुख चित्रलेखा अष्ट्रेलियाको राजदूतमा सिफारिस

काठमाडौं । सोमबार मन्त्रिपरिषद बैठकले कांग्रेस नेतृ तथा पूर्वसभामुख चिलेखा यादवलाई अष्ट्रेलियाको राजदूत सिफारिस गर्ने निर्णय गरेको छ । अष्ट्रेलियामा राजदूत पद रिक्त रहँदै आएको छ ।
यसअघि कान्ता रिजालको नाम सिफारिस भएकोमा पछि फिर्ता गरी यादबलाई पठाउन लागिएको हो ।
मन्त्रिपरिषद् बैठकले जग्गा वर्गीकरण नहुँदा रोकिएको कित्ताकाट खुलाउने निर्णय गरेको छ । सरकारले १ वर्षको समय सीमा दिएर सबै पालिकाहरूलाई जग्गा वर्गीकरण गर्न निर्देशन दिएपनि अधिकांशले यसलाई पालना नगरेपछि समस्या आएको थियो । कित्ताकाटका लागि समय थप्ने निर्णय भएको छ ।
ताजा अपडेट
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
-
नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
-
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
-
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने
प्रतिक्रिया