मुम्बईमा भारतीय नेताको गोली हानी हत्या
काठमाडौं । भारतमा एक नेताको गोली हानी हत्या गरिएको छ । अजित पवार गुट (एनसिपी) का नेता बाबा सिद्धिकीको शनिबार राति मुम्बईको बान्द्रा इस्टमा गोली हानी हत्या भएको हो ।
सिद्धिकीको छातीमा गोली लागेकोमा लिलावती अस्पताल भर्ना गरिएको थियो । त्यही उपचारका क्रममा उनको निधन भएको हो ।
४८ वर्षीय सिद्धिकी कांग्रेस छाडेर केही समयअघि मात्रै एनसिपीमा प्रवेश गरेका हुन् ।
गोली कसले र किन हान्यो भन्ने खुलेको छैन । प्रहरीले घटनामा संलग्नको आशंकामा दुई जनालाई नियन्त्रणमा लिएको छ ।
ताजा अपडेट
-
प्रधानमन्त्री शाहले हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्ने
-
पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
अण्डाको मूल्य बढ्दा पनि किसानले अझै पाएनन् लागत मूल्य
-
बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले
-
बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘ग्रिन रन’ आयोजना


प्रतिक्रिया