NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार २० गते

संसदको अवरोध खुलाउन प्रचण्डलाई प्रधाममन्त्रीको टेलिफोन

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले विपक्षी दलका नेता प्रचण्डलाई फोन गरेर सदनको अवरोध खोल्न अनुरोध गरेका छन् ।

गृहमन्त्रीले राजीनामानदिएसम्म सदनको अवरोध खोल्न नसक्ने प्रचण्डले जवाफ दिएको सांसद माधव सापकोटाले जानकारी दिए ।

ताजा अपडेट

नेपालवाच विशेष