बिपिडब्लु लघुवित्तको आइपीओ बाँडफाँट, १४ लाख बढीको हात खाली
काठमाडाैं । बिपिडब्लु लघुवित्तको आइपीओ आज बाँडफाँट सम्पन्न भएको छ । बिक्री प्रबन्धक मेगा क्यापिटलका अनुसार आइपीओ आज बिहान ११ बजेबाट बाँडफाँट सम्पन्न भएको हो ।
बिक्री प्रबन्धकका अनुसार १४ लाख ५० हजारको हात खाली भएको छ । त्यस्तै ८ हजार ९५ जनाले १० कित्ताका दरले सेयर पाएका छन् ।
लगानीकर्ताले https://meroshare.cdsc.com.np/#/login मा गएर रिजल्ट हेर्न सक्नेछन् । रिजल्ट हेर्न भने केही समय कुर्नुपर्ने हुन्छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया