NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ३० गते

चितवनमा सुरू भएन मतगणना, ८ बजे सर्वपक्षीय बैठक बस्दै

काठमाडाैं । चितवन-२ काे मतगणना अघि बढाउन सर्वपक्षीय बैठक आह्वान गरिएकाे छ ।

मुख्य निर्वाचन अधिकृतकाे कार्यालय, चितवनका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले अहिले बिहान ८ बजेका लागि सर्वपक्षीय बैठक बाेलाइएकाे जनाएका छन् ।

बैठकपछि लगत्तै मतगणना थाल्ने निर्वाचन आयाेगकाे तयारी छ ।

आइतबार चितवन २, तनहुँ १ र बारा २ मा उपनिर्वाचन भएकाे थियाे । यीमध्ये तनहुँ १ काे मात्र मतगणना सुरू भएकाे छ । जसमा स्वर्णिम वाग्लेले दाेब्बर बढी मतका लिड गरिरहेका छन् ।

 

 

ताजा अपडेट

नेपालवाच विशेष