ईः सँग संवाद : कस्तो हुनुपर्छ नेपालको शिक्षा ?

काठमाडौं । के शिक्षा हासिल गर्न औपचारिक रूपमै पढ्नुपर्छ ? ईः का लागि यो प्रश्न गौण छ । औपचारिक शिक्षाको विद्रोहमा उनले कक्षा १० देखि नै विद्यालयलाई निरन्तरता दिएनन् ।
उनले एसएसलीसम्म पढ्दापढ्दै विद्यालय शिक्षा त्यागे । पूरा नाम थरले चिनाउन नचाहने उनी आफूलाई ‘ईः’ मै सिमित राख्न चाहन्छन् । कसैले उनको नाम, थर, घर, धर्म सोधमा उनले दिने उत्तर हो ‘ईः’ ।
उनको औपचारिक नाम भने सरकारी काम कागजातमै सिमित छ ।
शिक्षित बन्नका लागि औपचारिक शिक्षा नै अत्यावश्यक हुन्छ भन्ने मानसिकताबाट टाढै रहेका उनीसँग नेपालको शिक्षावस्थबारे बुझ्न खोजिएको छ ।
नेपालवाचको नियमित भिडियो प्रस्तुती एजुकेसन डायलगको यो श्रृंखलामा उनै ईःको आँखाबाट कार्यक्रम प्रस्तोता नरोत्तम अर्यालले नेपालको शिक्षालाई नियाल्ने जमर्को गरेका छन् ।
प्रस्तुत छ उनीहरूबीचको संवादको पूरा भिडियो
ताजा अपडेट
-
बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई ६ महिनाको जेल सजाय
-
राष्ट्रियसभालाई विधेयकमा दुईवर्षे कुलिङ पिरियडको व्यवस्था गर्न अनुरोध गर्ने समितिको निर्णय
-
आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट स्वीकृत
-
अर्थमन्त्री पौडेलको दाबी-‘बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार आएको छ’
-
३४ अंकले बढ्यो नेप्से, कारोबार कति ?
प्रतिक्रिया