नेपाल पुनर्बीमाको रक्तदान कार्यक्रम सुरू (फोटोफिचर)

काठमाडाै । नेपाल पुनर्बीमा कम्पनीले १० औँ वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम सञ्चालन गरेको छ । कम्पनीले आज एलएस भवन, थापाथलीमा रक्तदान कार्यक्रम सञ्चालन गरिरहेको हो ।
वर्तमान अवस्थामा रगतको अभाव भएको व्यहोरा सम्बन्धित कार्यालयबाट प्राप्त भएको उल्लेख गर्दै कम्पनीले रक्तदान कार्यक्रमको आयोजना गरेको कम्पनीको भनाइ छ ।
फोटोफिचर :
प्रतिक्रिया