रुस–युक्रेन युद्धमा १८ पत्रकार मारिए
किएभ । युक्रेनको सूचना तथा संस्कृति मन्त्रालयका अनुसार फेबु्रअरी २४ मा रुसले युक्रेनमा आक्रमण सुरु गरेदेखि अहिलेसम्म १८ पत्रकार मारिएका छन् ।
टेलिग्राममार्फत् सार्वजनिक गरिएको विज्ञप्तिमा मन्त्रालयले मारिनेमध्ये १५ पुरुष र ३ महिला पत्रकार रहेको बताएको छ ।
युद्धकै कारण १३ पत्रकार घाइते भएका छन्, ८ जनालाई बन्दी बनाइएको छ र तीन जना अझै बेपत्ता छन् ।
यसबाहेक युद्धका क्रममा रुसले किएभ क्षेत्रमा मात्रै गरेका अपराधसम्बन्धी ७ हजार मुद्दाहरु दर्ता भएका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया