प्रहरी महानिरीक्षक ‘हटाउन लागिएको’ विषयमा बोल्यो प्रहरी प्रधान कार्यालय
![प्रहरी महानिरीक्षक ‘हटाउन लागिएको’ विषयमा बोल्यो प्रहरी प्रधान कार्यालय](http://nepalwatch.com/wp-content/uploads/2022/07/nepal-police.jpg)
काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवरलाई हटाउन लागिएको विषयमा नेपाल प्रहरी प्रधान कार्यालयले खण्डन गरेको छ । आइतबार एक सूचना जारी गर्दै प्रहरी प्रधान कार्यालयले यस्ता हल्ला र गलत समाचारमा विश्वास नगर्न आग्रह गरेको छ ।
आधारहीन समाचारहरु प्रकाशन गर्न कर्मचारी र आम नागरिकमा समेत नकारात्मक सन्देश प्रवाह हुने भएकाले तथ्यगत सूचना प्रवाह गर्न प्रहरीले आग्रह गरेको छ ।
हालै केही मिडियामा सरकारले महानिरीक्षक कुँवरलाई हटाउन लागेको भनेर समाचार प्रकाशित भएका थिए ।
ताजा अपडेट
-
पाकिस्तानले खाद्य सुरक्षाका लागि उत्कृष्ट कृषि अभ्यासमा जोड दिने
-
‘वर्षाका कारण उपत्यकाको फोहर व्यवस्थापनमा समस्या हुँदैन’
-
नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रकृया रद्ध
-
साउनदेखि लागू हुनेगरी मुलुकभर सीपमूलक कार्यक्रमको आयोजना गरिने
-
‘एसइईमा आधाभन्दा बढी विद्यार्थी के कारणले असफल भए सरकारले जवाफ दिनुपर्छ ’
प्रतिक्रिया