राष्ट्रतिद्वारा संविधानको धारा ७६(२) अनुसार नयाँ सरकार गठनको आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२) अनुसार नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । आइतबार पाँच बजेसम्मका लागि सरकार गठनका लागि दाबी पेश गर्न उनले आह्वान गरेका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न कांग्रेस र एमाले सहमत भइसकेका छन् । उनीहरुले आजै दाबी पेश गर्ने तयारी छ ।
प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउन नसकेपछि नयाँ सरकार गठन हुन लागेको हो ।
ताजा अपडेट
-
काठमाडौँ महानगरमा कक्षा ११ मा पढ्ने विद्यार्थीका लागि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला
-
नक्सालमा जनकपुरे माछा
-
किवीखेतीबाट गाउँमै भविष्य खोज्दै युवा
-
ताप्लेजुङमा पहिरोले घर पुरिँदा चार जना घाइते
-
राष्ट्रिय प्रसारण ‘ग्रीड कम्पनी’ र पाँच जलविद्युत् कम्पनीबीच ‘ग्रीड कनेक्सन’ सम्झौता
प्रतिक्रिया