आज नआउने भाे मौद्रिक नीति , यस्तो छ कारण
काठमाडौं । शुक्रबार मौद्रिक नीति नआउने भएको छ ।
नेपाल राष्ट्र बैंकले शुक्रबार सञ्चालक समितिको बैठकमार्फत पारित गरेर नयाँ मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको थियो । नयाँ सरकारले राष्ट्र बैंकले तयार पारेको मौद्रिक नीतिबारे अध्ययन गर्न समय मागेपछि शुक्रबार ल्याउन लागिएको मौद्रिक नीति पर सरेको हो ।
स्र्रोतका अनुसार, प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक सल्लाहकार डा. युवराज खतिवडाले मौद्रिक नीतिमाथि परामर्श गर्ने इच्छा जाहेर गरेका छन् ।
पूर्व अर्थमन्त्री र नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर समेत रहेका खतिवडालाई प्रधानमन्त्री ओलीले बिहीबार मात्रै आफ्नो आर्थिक सल्लाहकारमा नियुक्त गरेका थिए ।
ताजा अपडेट
-
परराष्ट्रमन्त्री खनाल तीन दिने भारत भ्रमणमा
-
सुदन गुरुङमाथि छानबिन गर्न गठित समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन
-
मोदी मेरा घनिष्ठ मित्र हुन्, भारतसँग व्यापार सम्झौता छिट्टै हुने आशा छः ट्रम्प
-
राज्य व्यवस्था समितिको बैठक आज बस्दै, तीन उपसमिति गठनको तयारी
-
मनसुन भारतको केरला आइपुग्यो, नेपाल कहिले आइपुग्छ ?


प्रतिक्रिया