एफएटीएफले नेपाललाई ‘ग्रे’ लिस्टमा किन राख्यो ?

काठमाडौं । सम्पत्ति शुद्धिकरण निवारण र आतंकवादी गतिविधिमा वित्तीय लगानी नियन्त्रण गर्नको लागि विश्वव्यापि रुपमा फाइनन्सियल एक्सन टाक्क फोर्स ( एफएटिएफ) ले काम गर्दे आइरहेको छ । सम्पत्ति शुद्धिकरण निवारणको क्षेत्रमा काम गर्ने उदेश्यले एफएटिएफकाे स्थापना गरिएकाे हाे ।
यसका अहिलेसम्म ४० राष्ट्र र अन्य निकायसहित ४० सदस्य रहेका छन् । यस अन्तर्गत पनि एपिजि अर्थात एशिया प्यासिफिक ग्रुप अन मनी लाउन्डरिङ्ग भन्ने संस्था छ । एफएटीफको स्थापन १९८९ मा भएको हो । जी ७ राष्ट्र, युुरोपियन काउन्सिल र ८ वटा अन्य देश मिलेर यसको सुुरुवात भएको हो । सम्पत्ति शुुद्धिकरण निवारण गर्ने क्रममा एफएटीएफले विभिन्न मापदण्डहरु बनाएको हुन्छ । कुुनै पनि देशको मुुल्यांकन यहि मापदण्डले तोकिएको अनुसार नै गर्ने हो ।
नेपाललाई एफएटीएफले अहिले २ वर्षको लागि ग्रे लिस्टमा राखेको छ । यसअघि यसबारे नेपालमा ३ पटक पारस्परिक मुुल्यांकन भएकाे थियाे। सुरुमा सन् २००५ सालमा मुुल्यांकन भएको हाे भने त्यसपछि सन् २०१० मा भएको थियो । सन् २०१५ मा पनि मुुल्यांकन गर्न लागेको थियो । यधपि, कोभिडले त्यो हुन सकेन् । त्यसकारण २०२३ मा नेपालको तेस्रो मुुल्यांकन भयाे ।
नेपाल २००९ देखि २०१४ सम्म ग्रे लिस्मा नै पुगेको थियो । अहिले नेपालसहित एफएटीएफले २ वटा देशलाई ग्रे लिस्टमा राखेको छ । नेपाल अलि बढी सम्पत्ति शुुद्धिकरणलेकाे कारण नै ग्रे लिस्टमा परेकाे देखिएको छ ।
(टेलिभिजन कार्यक्रम कुुरा पैसाको नयाँ अंकमा यस पटक सम्पत्ति शुद्धिकरण र एफएटीएफकाे विषयमा नेपाल राष्ट्र बैंकका पूर्व निर्देशक श्याम कृष्ण दाहालसँग कुराकानी गरिएको छ )
ताजा अपडेट
-
बालश्रम रोक्न सामूहिक प्रयास अपरिहार्य
-
प्रधानमन्त्री ओली र संयुक्त राष्ट्र संघका महासचिव गुटेरसबीच भेटवार्ता
-
‘गोविन्दको करेली माछा, जिब्रोमै झुण्डिने स्वाद’
-
वायुसेवा निगम ६७ वर्षमा : ५० अर्ब पुग्यो ऋण दायित्व
-
एसीसी यू–१६ इस्टजोन कप :समूह चरणको अन्तिम खेलमा भुटानविरुद्ध ब्याटिङ गर्दै नेपाल
प्रतिक्रिया