अमेजनले बन्द गर्यो अलेक्सा र्याङकिङ्
काठमाडौं । अमेजनको वेभसाइट अलेक्सा र्याङकिङ् आइतबारदेखि बन्द भएको छ । सन् १९९६ मा स्थापित अलेक्सा सन् १९९९ मा अमेजनले किनेको थियो ।
अलेक्साले विश्वभरका प्रत्येक साइटको वेभ ट्राफिक डेटामा आधारित वेभसाइटहरूको श्रेणी निर्धारण गथ्र्यो ।
अलेक्साले आफ्नो साइटमा लेखेकाे छ, ‘ दुई दशकभन्दा बढि तपाईलाई तपाईका डिजिटल दर्शकहरू फेला पार्न, पहुँच बढाउन र रूपान्तरण गर्न मद्दत गरेपछि हामीले सन् २०२२ काे मे १ देखि सेवा बन्द गरेका छाैं । हामीलाई सामग्री अनुसन्धान, प्रतिस्पर्धी विश्लेषण, किवर्ड अनुसन्धान, र अन्य धेरै विषयका लागि स्रोत बनाउनु भएकोमा धन्यवाद ।’
ताजा अपडेट
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
ग्राहकका लागि निःशुल्क ‘एयरब्याग सेफ्टी रिकल’ सेवा सञ्चालन गर्दै होण्डा
-
सुनको मूल्य ५ हजार ४०० रुपैयाँले बढ्यो
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्ने


प्रतिक्रिया