बेलायतका विदेशमन्त्रीले रुस भ्रमण गर्ने
एएनआई । बेलायतका विदेशमन्त्री लिज ट्रुसले बेलायतको भ्रमण गर्नेभएकी छिन् ।
यही फेब्रअरी १० मा उनले बेलायतको भ्रमण गर्ने तय भएको अधिकारीहरूलाई उद्धृत गर्दै द टाइम्स पत्रिकाले सोमबार लेखेको छ ।
विशेष गरेर युक्रेनसम्बन्धी विवादमा छलफल गर्न उनले रुसको भ्रमण गर्न लागेको अधिकारीहरूले जनाएका छन् ।
बेलायती प्रधानमन्त्री बोरिस जोनसनले अघिल्लो हप्ता नै रुस गएर युक्रेनमा रुसले आक्रमण गर्न लागेको भन्ने चर्चाका बारेमा बुझेर आउन निर्देशन दिएका थिए ।
तर त्यतिबेला उनी कोरोना भाइरसबाट सङ्क्रमित भएको पुष्टि भएपछि भ्रमण स्थगित भएको थियो ।
बेलायती विदेश मन्त्रीको रुस भ्रमणको विषयलाई अत्यन्त चासो र महत्वका साथ हेरिएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया