खाद्य पोषण समूहको बढुवामा सर्वोच्चको अंकुश

काठमाडौं । खाद्य पोषण तथा गुण नियन्त्रण समूह द्वितीय श्रेणीको बढुवा प्रक्रियामा सर्वोच्च अदालतले अंकुश लगाएको छ ।
खाद्य समूहको रिक्त पदमा जेष्ठता र कार्यसम्पादन मूल्यांकनद्वारा अनुप हलुवाईलाई बढुवा गरिएको सूचना गोखापत्रमा प्रकाशित भएको थियो । लगत्तै सर्वोच्चले उक्त पतपूर्ति गर्ने/गराउने काम तत्काल यथास्थितिमा राख्न आदेश दिएको हो ।
सर्वोच्चको आदेशपछि बढुवा समितिले अर्को निर्णय नभएसम्मको लागि प्रक्रिया यथास्थितिमा राख्न भनेको छ ।
ताजा अपडेट
-
नालामा पुल भाँचियो : राजधानी जाने वैकल्पिक सडक अवरुद्ध
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?
-
आज पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
प्रतिक्रिया