के काठमाडौंको मतगणना आज होला ?
काठमाडौं । काठमाडौं महानगरपालिकाको आज मतगणना हुने सम्भावना निकै कम रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
हालसम्म सर्वदलीय कैठक नबसेका कारण मतगणनाको टुंगो लाग्न नसकेको हो ।
अझै केही प्रक्रिया पूरा हुन बाँकी रहेको अवस्था हुँदा आजै मतगणना हुने नहुनेबारे अन्यौलको स्थिती रहेको छ ।
काठमाडौं महानगरपालिकामा आज ६० प्रतिशतमात्रै मत खसेको छ ।
ललितपुर महानगरपालिकामा भने भोलि मतगणना हुने जनाइएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया