भरतपुर महानगरपालिकामा रेनुले १३०० मत कटाइन्
काठमाडौं । भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेनु दाहालले मतान्तरण फराकिलो बनाउँदै लगेकी छन् ।
पछिल्लो मतपरिणाम अनुसार २ हजार ६०० बढी मत गणना हुँदा दाहालेले निकटतम प्रतिस्पर्धी एमालेका विजय सुवेदीलाई १३४४ मतान्तरले पछि पारेकी हुन् ।
दाहालले ९ हजार ३६३ मत प्राप्त गर्दा सुवेदीले ८ हजार १९ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवर जगन्नाथ पौडेलले ४ हजार १९१ मत पाएका छन् ।
त्यस्तै उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ११ हजार १३६ मतसहित फराकिलो मतान्तर बनाएका छन् । भरतपुर–४ बाट मतान्तर फराकिलो बनाउँदै लगेकी रेनुले वडा नम्बर ६ को मत गणना हुँदा १३०० बढी मत ल्याएकी हुन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया