पल शाहको सुनुवाइ अर्को सातासम्मका लागि स्थगित
काठमाडौं । अभिनेता पल शाहको मुद्दाको सुनुवाइ अर्को सातासम्मका लागि स्थगित भएका छ ।
नाबालिग गायिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका उनको सुनुवाइ बिहीबार हुने भनिएको थियो ।
सो सुनुवाइ अर्को साताका लागि सरेको हो ।
पल शाहविरुद्ध नवलपुर जिल्ला अदालतमा परेको मुद्दामा थुनछेक बहस सकियो
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया