रवि लामिछाने प्रदेशसभा खारेजीको पक्षमा (भिडियोसहित)
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रदेशसभा खारेजीको प्रस्ताव अघि सारेका छन् ।
सातै प्रदेशमा पार्टीको भेला सम्पन्न गरेपछि लामिछानेले संघीय प्रणालीको समीक्षा गर्दै प्रदेशसभा र जिल्ला समन्वय समिति (जिसस) खारेजीको प्रस्ताव अघि सारेका हुन् ।
देशमा विद्यमान प्रदेश संरचना राज्यकोष दोहनको थलो बनेको निस्कर्ष निकाल्दै आफूले प्रदेशसभा खारेजीको मुद्दा अघि सारेको भिडियो सन्देशमार्फत उनले बताएका छन् । उनले स्थानीय तहका प्रतिनिधिलाई संघको पनि अधिकार दिँदै प्रदेशसभा र प्रदेशका मन्त्रीहरू अटाउनुपर्ने प्रस्ताव अघि सारेका हुन् ।
हेरौं भिडियो :
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया