‘गुण्डानाइके’ चक्रे मिलन प्रतिनिधिसभा सदस्य उम्मेदवारमा सिफारिस
काठमाडौं । नेकपा (एमाले)ले गोरखा २ को प्रतिनिधिसभाको सांसद उम्मेदवारमा ‘गुण्डानाइके’को छवि बनाएका मिलन गुरुङ (चक्रे मिलन)लाई सिफारिस गरेको छ ।
क्षेत्र २ को क्षेत्रीय समितिको आइतवार सकिएको बैठकले चक्रे मिलनसहित दिनेशचन्द्र देवकोटा र कोपिला कुमालको नाम सिफारिस गरेको हो ।
चक्रे मिलन विगतमा गुण्डागर्दी गरेर अकुत सम्पत्ति कमाएको आरोपमा पटक–पटक जेल परिसकेका व्यक्ति हुन् ।
गम्भीर अपराधमा मुद्दा खेपेका कांग्रेस नेताहरू धमाधम उम्मेदवार सिफारिस
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया