महानगरले भत्कायो थापाथलीका यी चार भवन (तस्बिरहरूसहित)
काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथली क्षेत्रका चारवटा अनधिकृत भवन भत्काएको छ ।

बागमती किनारको सडक छेउमा रहेका क्रियापुत्री भवन, ब्रम्हकुमारीको भवन, ओम शान्तिको भवन, रुद्रेश्वर मन्दिरको पुजारी भवनमा शुक्रबार महानगरले डोजर चलाएको छ ।

महानगरले थापाथली क्षेत्रमा शुक्रबारदेखि डोजर चलाउन सुरु गरेको हो ।

अवैध संरचना भत्काउने मेयर बालेन शाहको अभियान जारी छ । यसअघि, बानेश्वर, न्युरोड, बालाजु, बसुन्धारा, असन, टुकुचा खोलालगायतका क्षेत्रमा महानगरको डोजर पुगिसकेको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया