ओली र प्रचण्डबीच बालुवाटारमा चर्काचर्की

काठमाडाैं । नेकपा आन्तरिक शक्तिसंघर्ष उत्कर्षमा पुगेपछि शनिबार प्रधानमन्त्री इतर पक्ष उनलाई बैठक डाक्न आग्रह गर्दै बालुवाटार पुगेका थिए । तर, सो बैठकमा ओलीले गुटबन्दी गर्ने, सरकारलाई असफल पार्ने, पार्टी फुटाउने खेल खेल्नेभन्दै प्रचण्डसहितका नेतालाई झेलीको संज्ञा दिएका हुन् । बैठक बसेनन्, पार्टी निर्णय कार्यान्वयन भएनन्, बरु उल्टै पार्टी फुटाउने धम्की दिनुभयो भनेर प्रचण्डले कुरा राखेलगत्तै प्रधानमन्त्री ओलीले गुटबन्दीको योजना बनाइरहे बैठक नै नराख्ने चेतावनी दिएको नयाँ पत्रिकाको यो नेकपा संकट : ४८ घन्टाको शून्य समय समाचारमा उल्लेख छ । प्रचण्डले पनि ओलीलाई महाझेलीकाे संज्ञा दिएका थिए ।
ताजा अपडेट
-
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
-
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
समयमै मल र बीउ पुर्याउने गरी कानुन बनाउन लागेका छौँ : कृषि मन्त्री अधिकारी
-
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
प्रतिक्रिया