एमसीसीलाई बाइडेनले नयाँ शिराबाट सुरु गर्ने !

काठमाडौं । अमेरिका डेमोक्रेटिक पार्टीका जो बाइडेन राष्ट्रपतिमा निर्वाचन भएसँगै नेपाल र नेपालीलाई हुने नाफा घाटाबारे चर्चा हुन थालेको छ । पूर्वपरराष्ट्रसचिव एवं अमेरिकाका लागि पूर्व नेपाली राजदूतहरूले अन्तर्राष्ट्रिय उदारवादी वातावरण हुने, अन्तर्राष्ट्रिय धु्रवीकरणको प्रक्रिया मत्थर हुने, मध्यपूर्वको तनाव मत्थर हुने र नेपालमा मिलिनियम कर्पोरेसन (एमसिसी) बारे नयाँ शिराबाट छलफल सुरु हुने टिप्पणी गरेको नयाँ पत्रिका दैनिकमा पर्शुराम काफ्लेले लेखेको यो अमेरिकामा बाइडेन : विज्ञ भन्छन्– अन्तर्राष्ट्रिय परिस्थिति बदलिन्छ, नेपाललाई फरक पर्दैन समाचारमा उल्लेख छ ।
ताजा अपडेट
-
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
-
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
समयमै मल र बीउ पुर्याउने गरी कानुन बनाउन लागेका छौँ : कृषि मन्त्री अधिकारी
-
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
प्रतिक्रिया