भन्सार एजेन्टको लिखित परीक्षा फागुन २८ गते

काठमाडौं । कोभिड–१९ महामारीको कारण स्थगित भएको भन्सार एजेन्टको लिखित परीक्षा आउँदो फागुन २८ गते सञ्चालन हुने भएको छ ।
भन्सार विभागले आज (बुधबार) एक सूचना जारी गरी परीक्षा सञ्चालनबारे जानकारी गराएको हो । विभागले परीक्षा केन्द्र भने पछि प्रकाशन गर्ने सूचनामा उल्लेख गरेको छ ।
परीक्षाबारे थप जानकारीको लागि विभागको ववसाइटमा गएर हेर्न सकिने छ ।
ताजा अपडेट
-
आज पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
प्रतिक्रिया