चीनको गुइझोउको कोइला खानीमा १४ कामदार फसे

काठमाडौं । चीनको गुइझोउ प्रान्तमा रहेको कोइला खानीमा १४ जना कामदार फसेका छन् ।
सिह्वा समाचार एजेन्सीका अनुसार दुर्घटना शुक्रबार बिहान ८ः४० बजे (स्थानीय समय) सान्हे शुन्क्सुन कोइला खानीमा भएको जेनफेङ काउन्टीको प्रशासन गर्ने छियानसिनानको बोउयेई–मियाओ स्वायत्त प्रान्तको प्रचार विभागले जनाएको छ।
त्यहाँ उद्धार कार्य जारी छ।
प्रतिक्रिया