बूढीगंगामा एमालेको झिनो अग्रता

काठमाडौं । बाजुराको बूढीगंगा नगरपालिकामा एमालले अग्रता लिएको छ । मतगणनाको प्रारम्भिक मत परिणामअनुसार एमालले अग्रता लिएको हो ।
एमालेलाई कांग्रेसले टक्कर दिइरहेको छ ।
हालसम्म कुल २०० मतको गणना सकिएकोमा मेयरतर्फ एमालेले १२ मतको अग्रता लिएको छ ।
१०० मत ल्याउँदै पहिलो स्थानमा छ भने कांग्रेस ८८ मतका साथ दोस्रो स्थानमा छ ।
प्रतिक्रिया