काठमाडौं महानगरले ल्यायो तीनवटा दमकल

काठमाडौं । काठमाडौं महानगरपालिकाले तीनवटा दमकल ल्याएको छ । महानगरले अत्याधुनिक प्रविधिको दमकल ल्याएको मेयर बालेन शाहले जनाएका छन् ।
यी तीनवटै दमकल महानगरले पूर्वमेयर विद्यासुन्दर शाक्याको समयमा खरिद प्रक्रिया अघि बढाएको थियो । पहिला नै अघि बढेको प्रक्रियाअनुसार आज दमकल आइपुगेको हो ।
ताजा अपडेट
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?
-
आज पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
प्रतिक्रिया