बालेनले हटाए काठमाडौं महानगरका नगर प्रहरी प्रमुख

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नगर प्रहरी प्रमुखलाई हटाएका छन् ।
बालेनले नगर प्रहरी प्रमुखबाट धनपति सापकोटालाई हटाएर राजु पाण्डेलाई जिम्मेवारी दिएका हुन् । सापकोटा प्रहरी उपरीक्षक (एसपी) थिए । नगरमा हुने पाँच एसपीमध्येबाटै पाण्डेले जिम्मेवारी पाएका हुन् ।
प्रमुख हुँदा सडक व्यापारीलाई दुव्र्यवहार गरिएपछि धनपतिमाथि नैतिक दबाब बढेकाे थियाे । जसले उनको आलोचना निक्कै बढाएको थियो ।
सडक व्यपारीवाट आवधिका असुली नै प्रमुख कारण हुनुपर्छ यिनको प्रमुख पदबाट खोसुवाको अवस्था आउनु ।