विमान दुर्घटनामा निधन भएकाको सम्झनामा भोलि शोक विदा दिने मन्त्रिपरिषदको निर्णय

काठमाडौं । पोखरा विमान दुर्घटनामा परी निधन भएका व्यक्तिहरूको सम्झनामा माघ २ गते सरकार शोक विदा दिने घोषणा गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले सार्वजनिक विदा दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।
बैठकले दुर्घटनाप्रति गहिरो दुः ख व्यक्त गरेको छ । घटनाकाबारे परिवार जनलगायतलाई जानकारी दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कल सेन्टर स्थापना गर्ने निर्णय भएको छ।
ताजा अपडेट
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
-
‘नेपालले मात्रै चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउन सक्ने अवस्था छैन’: अर्थमन्त्री पौडेल
-
एक हप्तामा ३५ जनामा कोरोना संक्रमण
प्रतिक्रिया