प्रधानमन्त्रीले बोलाए गठबन्धन दलको बैठक

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तासाझेदार दलको बैठक बोलाएका छन् । सरकारलाई समर्थन दिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समर्थन फिर्ता लिएको सन्दर्भमा बैठक बस्न लागेको हो ।
प्रधानमन्त्री प्रचण्डको सचिवालयले अहिले साँझ पाँच बजे बालुवाटारमा सत्तासाझेदार दलको बैठक बस्न लागेको जनाएको छ ।
बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन, समसामयिक राजनीति, मन्त्रिपरिषदको पूर्णतालगायत विषयबारे छलफल हुने बताइएको छ ।
ताजा अपडेट
-
जलवायु परिवर्तन सम्बन्धि कार्यक्रममा वर्ल्ड मर्चेन्ट इन्भेष्टमेन्टको सहकार्य
-
रुस-युक्रेन वार्ता : जेलेनस्कीले गरे ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
-
प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
-
साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक-उद्योग सहकार्यका लागि सम्झौता
-
‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
प्रतिक्रिया