NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १ गते

मुद्दा फिर्ताको विरूद्धमा धर्ना बस्न पुगेका उपप्राध्यापक चलाउने पक्राउ

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्रधाध्यापक प्रेमबहादुर चलाउनेलाई प्रहरीले पक्राउ गरेको छ ।

उनीमाथि भएको सांघातिक हमलामा संलग्न अभियुक्तविरुद्धको मुद्दा सरकारले फिर्ता गरेसँगै उनी जिल्ला अदालत काठमाडौं धर्ना बस्न गएका थिए ।

बिहीबार बसेको मन्त्रिपरिषस्को बैठकले उक्त मुद्दा फिर्ता लिने निर्णय गरेको थियो ।

उनीसहित केहीलाई आज प्रहरीले पक्राउ गरेको हो ।

सरकारले फिर्ता लियो उपप्राध्यापकमाथि आक्रमण गर्नेविरुद्धको मुद्दा

ताजा अपडेट

नेपालवाच विशेष