एसईई नतिजा सार्वजनिक गर्ने तयारीमा बोर्ड, यसरी हेर्न सकिन्छ

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले २०७९ को एसईई परीक्षाको नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी गरेको छ ।
बोर्डले अघिल्ला वर्षहरूमा जस्तै ग्रेडिङ प्रणालीबाट यस वर्षको नतिजा सार्वजनिक गर्न लागेको हो ।
नतिजा वेबसाइट, आइभिआर र एसएमएसमार्फत हेर्न मिल्ने व्यवस्था मिलाइएको छ ।
ताजा अपडेट
-
वनमन्त्री शाही र भारतका वनमन्त्री यादवबीच भेटवार्ता
-
द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छ : रक्षामन्त्री राई
-
गाजामा हृदय रोग र क्यान्सरकको उपचार बन्द
-
एमालेले मदन-आश्रित स्मृति दिवस मनाउने
-
आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग
प्रतिक्रिया