खुल्ला प्रतिस्पर्धामा सचिव नियुक्तिका लागि ३५ दिने सुचना

काठमाडौं । नेपाल सरकारको सचिवका लागि खुल्ला प्रतिस्पर्धाबाट नियुक्ती गर्न विज्ञापन प्रकाशित भएको छ ।
राष्टिय मानवअधिकार आयोगले आफ्नो सचिवका लागि खुल्ला विज्ञापन गरेको हो ।
त्यहाँका सचिव अवकाश भएर विदा भएपछि आयोगले नयाँ सचिव नियुक्तिका लागि सुचना प्रकाशित गरेको हो ।
आयोगले आज सुचना निकालेर आवेदन दिन ३५ दिनको समय दिएको छ । योग्यता पुगेको नेपाली नागरिकले आवेदन दिन सक्नेछन् ।
ताजा अपडेट
-
वनमन्त्री शाही र भारतका वनमन्त्री यादवबीच भेटवार्ता
-
द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छ : रक्षामन्त्री राई
-
गाजामा हृदय रोग र क्यान्सरकको उपचार बन्द
-
एमालेले मदन-आश्रित स्मृति दिवस मनाउने
-
आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग
प्रतिक्रिया