NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २६ गते

नेविप्राका १०४ कर्मचारीको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले १०४ कर्मचारीको सरुवा गरेको छ । प्राधिकरणले एक निर्णय गर्दै आइतबार विभिन्न पदका ती कर्मचारीको सरुवा गरेको हो ।

सरुवा हुनेमा अधिकांश प्राविधिक छन् । निर्देशक कमल आचार्यलाई कार्यकारी निर्देशकको सचिवालयबाट धनकुटा पठाइएको छ । त्यस्तै, दीपेन्द्रराज द्विवेदी, मनोजकुमार यादव, वीरेन्द्रकुमार सिंहको पनि सरुवा भएको छ ।

हेर्नुहोस् सूची