NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार २२ गते

नेपाल प्रहरीका ६४ सइको बढुवा

काठमाडौं । नेपाल प्रहरीका ६४ सईको बरिष्ठ सईमा बढुवा सिफारिस भएको छ । प्रहरी प्रधान कार्यालयले मंगलबार बढुवा सूची निकालेको हो ।
जसमा सिनियर र जुनियर ब्याचका गरेर ६४ जना बढुवा भएका छन् । कार्यक्षमताका आधारमा बढुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष