भ्रष्टाचार मुद्दामा एमाले नेतासहित १४ जनालाई सफाइ

काठमाडौैं । भ्रष्टाचार मुद्दामा कञ्चनपुरको भीमदत्त नगरपालिकाका पूर्वमेयर सुरेन्द्र बिष्टसहित कर्मचारी र ठेकदारले सफाइ पाएका छन् । राजश्व चुहावटसम्बन्धि मुद्दामा बिशेष अदालतले सफाइ दिएको हो ।
भीमदत्त नगरपालिकाका पदाधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन वटा मुद्दा दायर गरेको थियो । जसमा तीनै वटामा सफाइको फैसला भएको छ । नदीजन्य पदार्थको ठेक्कामा भ्रष्टाचार गरेको अभियोग अख्तियारको थियो ।
जसमा तत्कालिन प्रशासकीय अधिकृत पुष्कर प्रसाद भट्ट, हरिदत्त जोशी लगायतले मंगलबार सफाइ पाएका हुन् । पूर्वमेयर बिष्ट एमालेका नेता हुन् ।
ताजा अपडेट
-
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
-
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
समयमै मल र बीउ पुर्याउने गरी कानुन बनाउन लागेका छौँ : कृषि मन्त्री अधिकारी
-
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
प्रतिक्रिया