बलात्कार मुद्दामा सन्दीप लामिछानेलाई सफाइ

काठमाडौं । बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेले सफाइ पाएका छन् । उच्च अदालत, पाटनले उनलाई सफाइ दिने फैसला गरेको हो ।
यसअघि जिल्ला अदालतले दोषी ठहर गर्दै उनलाई ८ वर्ष कैद सजाय सुनाएको थियो ।
सफाइ पाएसँगै खेलमा फर्कन बाटो खुलेको छ ।
२०७९ को भदौमा एक किशोरीलाई गौशालाको होटलमा राखेर बलात्कार गरेको अभियोग उनीमाथि थियो । तर, अदालतले बलात्कार गरेको पर्याप्त प्रमाण नभएको भन्दै सफाइ दिएको हो ।
ताजा अपडेट
-
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
-
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
समयमै मल र बीउ पुर्याउने गरी कानुन बनाउन लागेका छौँ : कृषि मन्त्री अधिकारी
-
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
प्रतिक्रिया