पोखराको लेकसाइडका ६ मसाजमा प्रहरीको छापा

पोखरा । पोखराको लेकसाइडमा रहेका ६ स्पामा प्रहरीले छापा हानेको छ । मसाजमा बालिकाहरु राखेको सूचनाका आधारमा छापा हानिएको डिएसपी बसन्त शर्माले जानकारी दिए ।
ती स्पाबाट प्रहरीले ६ जना बालिकाको उद्धार गरेको छ । सेन्ट्रल प्वाइन्ट, हिमालय, पारामाउन्ट, न्यू भिजन र गुड विल स्पामा प्रहरीले छापा हानेको हो । कतिपय स्पामा यौनधन्दा समेत हुने गरेको खुलेको छ ।
ताजा अपडेट
-
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
-
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
समयमै मल र बीउ पुर्याउने गरी कानुन बनाउन लागेका छौँ : कृषि मन्त्री अधिकारी
-
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
प्रतिक्रिया