NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १ गते

बुधबार ललितपुरमा सार्वजनिक बिदा

ललितपुर । ललितपुर महानगरले बुधबार महानगरमाभित्र सार्वजनिक बिदा दिएको छ । महानगरले रातो मच्छिन्द्रनाथको रथयात्राको अवसरमा नरिवल खसाल्ने शुभ मूहुर्त भएकोले ललितपुर महानगर कार्यालय र मातहतका कार्यालयमा बिदा दिइएको हो । । महानगरकी प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठद्धारा मंगलबार सूचना जारी गर्दै बिदाबारे जानकारी दिएकी हुन् । महानगरमा रहेका अन्य संघीय कार्यालयमा भने बिदा हुनेछैन ।

ताजा अपडेट

नेपालवाच विशेष